बेरुत विस्फोटनमा सय जतिको मृत्यु

२१ श्रावण, काठमाडौ । लेबनानको राजधानी बेरुतमा मंगलवार अपरान्ह भएको बिस्फोटनमा सय जना जतिको ज्यान गएको छ भने घाइतेको संख्या ४ हजार पुग्न सक्ने उद्धारकर्मीहरुले बताएका छन् । लेबनानका राष्ट्रपति माइकल अनका अनुसार बेरुत बन्दरगाह...

नेकपा विवाद बिच चिनियाँ राजदूत सक्रिय

२३ असार, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध उनकै पार्टीका शिर्षस्थ नेताहरु लागेको बेला चिनियाँ राजदूत हु यान्कीको सक्रियता बढेको छ । राजदूत यान्कीले मंगलवार नेकपाका वरिष्ठ नेता झलनाथ...

उपत्यका भित्रिन नियम कडा

३२ जेठ, काठमाडौ । जिल्ला प्रशासन कार्यालय, काठमाडौले आइतवारदेखि उपत्यकाबाट वाहिर जानु भन्दा तुलनात्मक रुपमा उपत्यका भित्रिनका लागि नियम कडा बनाएको छ । उपत्यकाबाट वाहिर जान सवारी साधनको पासकालागि व्यक्तिगत भए प्रयोजन खुल्ने कागजात र...

विदेशमा अपठ्यारोमा परेका नागरिक स्वदेश फर्काइने

२० जेठ, काठमाडौ । दैनिक दश वटा विमानबाट २५ सयको संख्यामा विदेशमा अपठ्यारोमा परेका श्रमिक, विद्यार्थी तथा अन्य नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने काम चाँडै शुरु हुने भएको छ । संसदको उद्योग वाणिज्य आपूर्ति तथा श्रम...

डा.के.सी.पुनः अनसनमा

२० जेठ, काठमाडौ । कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतसँग फिर्ता र विगतका आफ्ना मागहरु पुरा गर्नुपर्ने माग राख्दै डा.गोविन्द के.सी.ले मंगलवारदेखि दार्चुलामा दुई दिने अनसन शुरु गरेका छन् । १८ औं पटक...

तीन महिना नपुग्दै स्वास्थ्य सचिव फेरिए

१५ जेठ, काठमाडौ । तीन महिना नपुग्दै सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवका रुपमा कार्यरत लक्ष्मण अर्याललाई कोइरालाको स्थानमा...

संविधान संशोधन प्रस्ताव आज पेश नहुने

१४ जेठ, काठमाडौ । प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव आज पेश नहुने संसद सचिवालयले जानकारी दिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहम्फेले संविधान संशोधन प्रस्ताव पेश गर्न अनमति...

सप्तरी क्वारेन्टिनमा प्रहरीको ज्यादती

१४ जेठ, काठमाडौ । प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै सप्तरी तिलाठी कोइलारीमा क्वारेन्टिनमा बसेका व्यक्तिहरुले नाराबाजी गरेका छन् । कोइलारी गाउँपालिका वडा नं. ७ स्थित उच्च माविमा राखिएको क्वारेन्टिन स्थलमा मध्य रातमा प्रहरीले कुटपिट...

राष्ट्रिय सहमति जुटाउन सर्वदलीय बैठक

१३ जेठ, काठमाडौ । प्रधानमन्त्री के पी शर्मा ओलीले अद्यावधिक नक्शा अनुसार निशान छाप परिवर्तन गर्न संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावमा राष्ट्रिय सहमति जुटाउन आज सर्वदलीय बैठक डाकेका थिए । प्रमुख प्रतिपक्षी दल...

कोभिड–१९ संक्रमितको संख्या ७ सय ७२ पुग्यो

१३ जेठ, काठमाडौ । पछिल्लो २४ घण्टामा ९० जना थपिएसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आज जारी बिज्ञप्ति अनुसार देशका ४६ जिल्लाहरुमा संक्रमितहरु देखिएका छन् ।...