एन एम बीको संस्थापक शेयर बिक्री खुला

२७ पुष, काठमाडौ । एन.एम.बी. बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीका लागि मंगलबारदेखि खुला गरेको छ । केही संस्थापकहरु शेयर धनीहरुले आफ्नो स्वामित्वको १ लाख ४९ हजार ६९३ कित्ता शेयर बिक्रीकालागि खुला गरेका हुन ।...

सावधानी अपनाउन काठमाडौ प्रशासनको आदेश जारी

२७ पुष, काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को सम्भावित तेश्रो लहरबाट जोगिनका लागि स्वास्थ्य सतर्कता अपनाउन र जनस्वास्थ्य सम्बन्धी मापदण्ड कडाईका साथ पालन गर्न, गराउन मंगलबार १८ बुँदे आदेश जारी गरेको छ...

भारतीय निर्माण कार्य विरुद्ध एमालेले जारी गर्यो वक्तव्य

२७ पुष, काठमाडौ । नेकपा एमालेले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको सडक लगायतका निर्माण कार्यलाई तत्काल रोक्नुपर्ने जनाउँदै पे्रस वक्तव्य जारी गरेको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा लगायत दुई देशबीच...

सर्लाहीका प्रशासन र प्रहरी प्रमुख कोभिड–१९ बाट संक्रमित

२७ पुष, लहान । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक कोभिड–१९ बाट संक्रमित भएका छन् । सोमबार रिपोर्ट पोजिटिभ आएपछि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाई आइसोलेशनमा बसेका...

जनमत पार्टीका नेता कार्यकर्ता रिहा

२७ पुष, राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले सार्वजनिक शान्ति विरुद्धको कसूरमा प्रहरी नियन्त्रणमा रहेका जनमत पार्टीका ६ जना नेता कार्यकर्तालाई मंगलबार धरौटीमा रिहा गरेको छ । जनमत पार्टी सप्तरीका अध्यक्ष चन्देश्वर मण्डल लगातका नेता...

पुष २७ देखि विद्यालयहरुमा विदा

२६ पुष, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को संक्रमण तीव्र रुपमा पैmलिनुका साथै ओमिक्रोन भेरियन्टको संक्रमण समेत पुष्टि भएका कारण देशभरका आधारभुत तथा माध्यमिक विद्यालयहरुमा आउदो माघ १५ गतेसम्मकालागि विदा दिने...

सीसीएमसीको सिफारिस कार्यान्वयन हुने

२६ पुष, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिफारिसलाई कार्यान्वयन गर्ने जनाएको छ । मन्त्रालयले विद्यालय बन्दको मोडालिटीबारे सोमबार...

मन्त्रीपरिषद् बैठक कन्ट्याक्ट ट्रेसिङले प्रभावित

२६ पुष, काठमाडौ । प्रधानमन्त्री शेरबहादुुर देउवा लगायत कतिपय मन्त्रीहरु क्वारेन्टाइनमा बस्नु परेपछि मन्त्रीपरिषद बैठक प्रभावित भएको छ । प्रधानमन्त्री देउवा लगायत कतिपय मन्त्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालमा कारोना संक्रमण पुष्टी भएको कारण...

बागमतीको मुख्य न्यायधिवक्तामा श्रेष्ठ ।

२६ पुष, काठमाडौ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमवार मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा श्याम नारायण श्रेष्ठलाई प्रदेशको मुख्य न्यायधिवक्ता पदमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६० को उपधारा (२) बमोजिम श्रेष्ठलाई...

पाँच हिमाल आरोहण गर्न १६ जनालाई अनुमति

२३ पुष, काठमाडौ । पर्यटन विभागले गएको ३३ दिनमा एक स्वदेशी र पाँच विदेशी टोलीलाई पाँच हिमालय आरोहण गर्न अनुमति दिएको छ । दुई महिला र छ पुरुष सम्मिलित दुई टोलीले छ हजार आठ सय...