सीसीएमसीको सिफारिस कार्यान्वयन हुने

0
498


२६ पुष, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिफारिसलाई कार्यान्वयन गर्ने जनाएको छ । मन्त्रालयले विद्यालय बन्दको मोडालिटीबारे सोमबार नै सूचना जारी गरिने जनाइएको छ । सीसीएमसीको आइतबार बसेको बैठकले आउँदो माघ १५ गतेदेखि विद्यालय बन्दको सिफारिस लगायतका १३ निर्णयहरु गरेको थियो

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्