सर्लाहीका प्रशासन र प्रहरी प्रमुख कोभिड–१९ बाट संक्रमित

0
391

२७ पुष, लहान । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक कोभिड–१९ बाट संक्रमित भएका छन् । सोमबार रिपोर्ट पोजिटिभ आएपछि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाई आइसोलेशनमा बसेका छन् । दुवै अधिकारीले आइतबार जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण गराएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्